पुस्तकमा विश्वयुद्ध लडेका बृटिश गोर्खा गाथा समेटिने

काठमाडौं । दोस्रो विश्वयुद्ध लडेका बृटिश गोर्खाका साहसिक कथाहरु पुस्तकमा समेटिने भएको छ । तीन वर्षको निरन्तर अनुसन्धानपश्चात् सन् २०१९ को अन्त्यतिर प्रकाशन हुने सो कृतिले बृटिश साम्राज्य, बृटिश गोर्खा र सैन्यविज्ञानबारे रुचि राख्ने संसारका सबै पाठकहरुलाई समेट्नेछ । पुस्तकका निम्ति बर्मा, वेलायत, मलेशिया, सिंगापुर, र हङकङको अनुसन्धान यात्रा पछिनेपाल आएका लेखक टीम आई.गुरुङले आज … Continue reading पुस्तकमा विश्वयुद्ध लडेका बृटिश गोर्खा गाथा समेटिने